पोर्चुगलमा एकजना नेपाली युवाद्धारा झुण्डिएर आत्महत्या

लण्डन । पोर्चुगलमा एकजना नेपाली युवाले आज बिहान रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । आफु बस्ने भन्दा केही परको स्थानमा गएर डोरीले रुखमा झुन्डिएको देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । सुदुरपश्चिम प्रदेश,कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका (६ का करिब ३८(३९ बर्षका तर्कराज भट्टले आज बिहान पोर्चुगलको आल्बुफेइरा नजिकै गिआ भन्ने ठाउँमा रुखमा झुन्डिएर आत्महत्या गरेको भेटिएको … Continue reading पोर्चुगलमा एकजना नेपाली युवाद्धारा झुण्डिएर आत्महत्या